मेरो प्यारो छिमेको राष्ट्र भारत

Credit : cartoonistsatish नेपाललाई भारतमा बिलय गर्ने कुरा सुरुमा त ठिकै लग्न सक्छ । किनकि हाम्रो देशमा ब्याप्त भ्रस्टाचार, नाताबाद, कृपाबाद, दण्डहीनता, अकर्मण्यता आदि कुराले गर्दा हामी नेपाली माझ नैरास्यता उत्पन्न भएको छ । भारतसंग ‘मर्ज’ हुदा निकै फायदा देखिएता पनि आफ्नो अस्तित्व गुमाएर परनिर्भर हुन चाहदैनौं हामी । नेपालीको क्रय शक्ति बढ्ने, भारतबाट आर्थिक सहयोग प्राप्त हुने, सिमा विवाद मेटिने, नेपाली सामानले बजार पाउने, जीवनस्तर उकासिने, आदि जस्ता लोभ अघि सारिएको छ अद्रिश्य शक्तिको तर्फ़बाट । हुन पनि हो नेपालले प्रचुर मात्रामा सहयोग पाउन सक्छ आफुलाई भारतमा बिलय गराएर, आफ्नो अस्त...